Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

कालिमाटी गाउँपालिकामा ‘पालिका कप’ खेलकुद प्रतियोगिता हुँदै, फुटबल–क्रिकेट–भलिबल समावेश

कालिमाटी गाउँपालिकामा ‘पालिका कप’ खेलकुद प्रतियोगिता हुँदै, फुटबल–क्रिकेट–भलिबल समावेश

८ चैत, सुर्खेत-

सल्यानको कालिमाटी गाउँपालिकाले पालिकास्तरीय खेलकुद प्रतियोगिता ‘पालिका कप’ सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय रामपुर, सल्यानले जारी गरेको सूचनाअनुसार युवा तथा खेलकुद क्षेत्रको विकास, खेल प्रतिभाको पहिचान र अनुशासन तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

गाउँपालिकाका अनुसार प्रतियोगिता चैत १५ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुनेछ। जसका लागि चैत १४ गतेभित्र नामावली पेश गर्नु पर्नेछ। प्रतियोगितामा फुटबल, क्रिकेट र भलिबल गरी तीन विधाका खेलहरू समावेश गरिएका छन्। प्रत्येक वडाबाट खेलाडी टोली छनोट गरी तोकिएको समयसीमा भित्र नामावली पेश गर्न पनि अनुरोध गरिएको छ। प्रतियोगितामा विजेता तथा उपविजेता टोलीका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। फुटबल, क्रिकेट र भलिबल तीनै विधामा विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। पुरस्कार रासिमा नियमानुसार करकट्टी गरिनेछ।

गाउँपालिकाले जारी गरेको सूचनामा सहभागी खेलाडीहरू कालिमाटी गाउँपालिकाभित्रका स्थायी बासिन्दा हुनुपर्ने, खेलाडीले नागरिकता अनिवार्य पेश गर्नुपर्ने र प्रत्येक वडाबाट विधाअनुसार टोली गठन गरी पठाउनुपर्ने उल्लेख गरिएको छ। साथै, टोली दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ। सवै खेलहरु शारदा जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गनमा हुनेछन।

सबै खेलहरू श्री शारदा जनकल्याण माध्यमिक विद्यालय, रामपुर सल्यानको खेलमैदानमा सञ्चालन हुने जनाइएको छ। गाउँपालिकाले सम्बन्धित सबै वडा कार्यालयलाई सूचना प्रवाह गर्न पनि आग्रह गरेको छ। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउँदै युवामा सकारात्मक ऊर्जा र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

ताजा समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In