Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

२४ जेठ, सुर्खेत-

सुर्खेत–छिन्चु सडकखण्ड अन्तर्गत भेरीगंगा नगरपालिका–१२ पाडुलेमा आइतबार साँझ ईभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार जेठ २४ गते साँझ करिब ६ बजे सुर्खेतबाट छिन्चुतर्फ जाँदै गरेको भे.१ ज.१७८६ नम्बरको ईभी गाडी एक्कासी अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खस्न जाँदा दुर्घटनामा परेको हो। गाडीमा सवार पाँचै जना घाइते भएका छन्।

दुर्घटनामा चालक बाँकेको कोहलपुर नगरपालिका–१३ निवासी २३ वर्षीय विवेक वलीको दाहिने खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ। सहचालक सोही स्थानका २० वर्षीय खगेन्द्र खत्रीको छातीमा चोट लागेको छ। त्यसैगरी कोहलपुर नगरपालिका–१० निवासी ५४ वर्षीय ज्ञानबहादुर शाहीको टाउको, ढाड र हातमा चोट लागेको छ। बैजनाथ गाउँपालिका–२ निवासी ५८ वर्षीय प्रेमबहादुर चन्दको हात र टाउकोमा चोट लागेको छ भने दैलेखको महाबु गाउँपालिका–३ निवासी ४४ वर्षीय विष्णु बुढाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ। विष्णु बुढाको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक प्रकाश केसीको कमाण्डमा ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र सडक यातायात सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

ताजा समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In