Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गुर्भाकोट बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः छविलाल डाँगी निर्वाचित

गुर्भाकोट बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः छविलाल डाँगी निर्वाचित

१ असार, सुर्खेत-

गुर्भाकोट नगरपालिका–९ सहारेस्थित गुर्भाकोट बहुमुखी क्याम्पसको ८औँ चुनावी साधारणसभाबाट छविलाल डाँगी पुनः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो। अध्यक्ष पदका लागि प्रारम्भमा तीन जनाको उम्मेदवारी परेको भए पनि अन्ततः सहमतिका आधारमा छवि डाँगीसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको क्याम्पसले जनाएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा बलबहादुर पुन मगर, हर्कबहादुर डाँगी, शशिराम भट्टराई, शेरबहादुर कामी, युवराज खत्री, दिनेश वली, दुर्गादेवी वली र अमृता विक निर्वाचित हुनुभएको छ। साधारणसभाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नयाँ नेतृत्व चयन गरेको बताइएको छ।

नवनिर्वाचित अध्यक्ष डाँगीले क्याम्पसको समग्र विकास, शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको गुर्भाकोट बहुमुखी क्याम्पसको नेतृत्वमा अनुभवी टोली चयन भएपछि क्याम्पसको थप प्रगतिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

ताजा समाचार

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

गुर्भाकोट नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड ३० लाख ४० हजार रुपैयाँको बजेट

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

बराहताल गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट सार्वजनिक

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

सिम्ता गाउँपालिकाले ल्यायो ६० करोड ६४ लाखको बजेट

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

गुर्भाकोट १ मा हाजिरजवाफ प्रतियोगिता सम्पन्न, विद्यार्थीमा ज्ञान, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा जोड

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

आमाको दूध प्रवर्द्धन तथा BMS ऐन कार्यान्वयनबारे सरोकारवालालाई अभिमुखीकरण

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

गोचेखोला उकालो सडक अलपत्र : ठेकेदारको ढिलासुस्तीले स्थानीयवासी सास्तीमा

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: [email protected]
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In